रूपनगर, सप्तरी, फागुन २३/ सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा जाँच गरेको छ । आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले आज २५ जना विद्यार्थीको आँखा परीक्षण गर्नु भयो । अत्याधुनिक उपकरणले सुसज्जित केन्द्रमा आज आँखा जाँच गराएका मध्ये अधिकांश विद्यार्थीको आँखा […]
तिलगंगा आँखा केन्द्रमा रूपनगर क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा परीक्षण Read More »