यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा (https://forms.gle/Dh2w4rsFXXc8ping6) गएर उपलब्ध फारम भरी २०८० पौष १६ गते, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको वेबसाइट www.roopnagarcampus.edu.np र फेसबुक […]
छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »


