roopnagarcampus

रूपनगर, सप्तरी, बैशाख ०१/ सप्तरीको रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ। उच्च अदालतको न्यायाधीशबाट अवकाश प्राप्त प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालका नाममा सो छात्रवृत्ति स्थापना गर्नु भएको हो। ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ नाम राखिएको सो छात्रवृत्ति रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना Read More »

तृष्णा दाहाल Download Article सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा यादव टोल र दलित बस्तीहरूमा शिक्षाको अवस्था: ५० वर्ष अघि र अहिलेको तुलनात्मक अनुसन्धान प्रतिवेदन तृष्णा दाहाल * १. परिचय शिक्षा मानव विकासको आधारस्तम्भ हो र यो मूल अधिकार पनि हो। तर नेपाल जस्तो बहुसांस्कृतिक, बहुजातीय र बहुभाषिक समाजमा शिक्षाको पहुँच र गुणस्तर विभिन्न सामाजिक समूहहरूमा भिन्न

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा यादव टोल र दलित बस्तीहरूमा शिक्षाको अवस्था Read More »

श्याम सुन्दर मेहता Download Article नेपालमा वैदेशिक रोजगारीको प्रभाव: परिवारमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर श्याम सुन्दर मेहता *   १. परिचय वैदेशिक रोजगारी आजको नेपाली समाजको एक अनिवार्य यथार्थ र आर्थिक अवस्थाको मेरुदण्ड बनिसकेको छ। यो केवल रोजगारीको एउटा विकल्प मात्र होइन, बरु एउटा ठूलो सामाजिक-आर्थिक परिवर्तनको बाटो हो जसले नेपालको गाउँ-शहर, परिवार व्यवस्था,

नेपालमा वैदेशिक रोजगारीको प्रभाव Read More »