roopnagarcampus

रूपनगर, सप्तरी, भाद्र ०२, २०८१/ सप्तरी जिल्लाको रूपनगरमा ‘रूपनगर सर्वोदय पुस्तकालय’ नामक सार्वजनिक पुस्तकालय आजबाट सञ्चालनमा आएको छ । रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको सो सार्वजनिक पुस्तकालयको उद्घाटन उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले आज एक समारोहमा गर्नु भयो । करीब पाँच हजार भौतिक पुस्तकका साथै केही हजार ‘अफ लाइन’ इ-पुस्तक राखेर आरम्भ गरिएको […]

सप्तरीको रूपनगर क्याम्पसमा सार्वजनिक पुस्तकालय स्थापना Read More »

४ वर्षे स्नातक तह दोस्रो बर्षको आंशिक 2080 को परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना …परीक्षा फाराम भर्ने समयावधि:नियमित दस्तुरमा : २०८१/०४/२८ गते देखि भदौँ १६ गते सम्म ।दोब्बर दस्तुरमा : साधारण म्याद सकिएको मितिले १ हप्ता सम्म ।कस्ताले पाउने : २०७२ सालमा भर्ना भई २०७३ सालमा प्रथम बर्षको प्रथम पटक परीक्षा

दोश्रो वर्ष आंशिक परीक्षाको फारम भर्ने सूचना Read More »

नयाँ र पुरानो दुबै कोर्षको नियमित विद्यार्थीको परीक्षा तालिका ।नियमित (Regular) को मात्र हो यो परीक्षा रूटिन । Partial को होइन ।

BBS Third Year को नियमित परीक्षा तालिका सम्बन्धी त्रिभुवन विश्वविद्यालयको सूचना Read More »

रूपनगर क्याम्पसका विद्यार्थीले प्लाष्टिक फोहर विरूद्ध नयाँ अभियान शुरू गरेका छन् ! काम नलाग्ने प्लाष्टिक जथाभावि नफ्याँक्नुस् !वातावरण बिगार्ने प्लाष्टिक बोतल, झोला, प्याकेजिङ सामग्री आदि हामीलाई दिनुस् । हामी प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाउँछौँ । यहाँ तस्बीरमा देखाइए झैँ ‘इको-ब्रिक’ लाई फूलबारी सजाउन, सार्वजनिक विश्राम स्थल बनाउन र अन्य उपयोगी काममा प्रयोग गर्छौँ । हाम्रो ठेगाना

प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ ! Read More »

मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज संग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् । वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् । जेहेन्दार, विपन्न र दलित गरी तीन वर्गमा दिइने यो छात्रवृत्ति २५ हजार रूपिञाको छ । अर्थात् छात्रवृत्ति पाउने प्रत्येक छात्राले एक मुष्ठ २५ हजार रूपिञा पाउने छन्

रूपनगर क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’ Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका नियमित विद्यार्थीहरूका लागि क्याम्पसको आफ्नै स्रोतबाट छात्रवृत्ति प्रदान गर्ने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ । आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा गएर उपलब्ध फारम भरी २०८१ साउन १५ गते, मङ्गलबार, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »

रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई आज एक समारोहमा ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरियो । सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रूपिञाबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो । कञ्चनरूप-१२ का वडाध्यक्ष देवि

रूपनगर क्याम्पसमा वडा अध्यक्ष छात्रवृत्ति वितरण Read More »

क्याम्पसका विद्यार्थीलाई रोजगारी सँग प्रत्यक्ष जोड्ने प्रयाशले गति लिँदैछ । रूपनगर नन्दराज संग्रौला क्याम्पसका आठ जना विद्यार्थी तालिम लिएर सर्वेक्षण गर्न गाउँ जान तयार हुँदैछन् । यो ‘जागीर’ ले हाम्रा विद्यार्थीलाई सामाजिक अनुसन्धान विधिमा व्यवहारमै पारङ्गत् गराउने छ । अनि, अलिकता ‘दाम’ पनि कमाउने छन् । अर्को फाइदा, सर्वेक्षण, तथ्याङ्क सङ्कलन, विश्लेषण, लेखन आदि गर्न

पढ्दै, शीप सिक्दै, कमाउँदै Read More »

विस्तृत जानकारीका लागि क्याम्पसमा सम्पर्क गर्न सूचित गरिन्छ ।

४ वर्षे स्नातक तह (BBS समेत) तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना Read More »