लक्ष्मी लामिछाने Download Article सप्तरी जिल्लामा दलित समुदायको शैक्षिक अवस्था : एक अध्ययन लक्ष्मी लामिछाने * १. प्रस्तावना नेपालको सामाजिक संरचनामा “दलित” शब्दले ऐतिहासिक रूपमा जातिगत आधारमा अछुत घोषित गरिएका र राज्यको मुख्यधाराबाट विभेदको शिकार भएका समुदायहरूलाई जनाउँछ। यो कुनै एक जाति नभएर हिन्दु वर्ण व्यवस्थाभित्र सबैभन्दा निम्न स्थानमा राखिएका, विभिन्न पेशागत जातजातिहरूको साझा […]
सप्तरी जिल्लामा दलित समुदायको शैक्षिक अवस्था Read More »
