छात्रवृत्ति फारम भर्ने सूचना

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्तिका लागि आवेदन फारम भर्न यस क्याम्पसका विद्यार्थीहरूलाई सूचित गरिन्छ ।
२०८० फागुन ०२ गते अन्तिम म्याद रहेको आयोगको सूचनामा उल्लेख भए अनुसार समयमै फारम भर्न जानकारी गराइन्छ ।

Share