दशैँ विदा सम्बन्धी सूचना

२०८० सालको दशैँको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड दशैँको अवसरमा यही आश्विन २८ गतेदेखि कार्तिक १० गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र कार्तिक १२ गते आइतबारदेखि नियमित पठन-पाठन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । प्रा. दीपक कुमार गजुरेल क्याम्पस प्रमुखL

Share