विद्यार्थीहरूका लागि ‘फिचर’ लेखन अभ्यास शुरू

Feature लेखन सिकाउन थालियो बच्चाहरूलाई ।
‘सामाजिक अनुसन्धान’ विधि प्रयोग गरेर स्तरीय ‘फिचर’ उत्पादन गर्नेछन् सप्तरीका यी गाउँले युवाले ।
समाजका जल्दा-बल्दा, गम्भीर तर लुकेर बसेका अनेक विषयमा Feature Package आउँदैछ रूपनगर क्याम्पसबाट ।
पहिलो अङ्क २ महिना जतिमा ।

Share