पहिलो वर्षको कक्षा सञ्चालन सम्बन्धी सूचना

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा BBS पहिलो वर्ष २०८० मा भर्ना भएका विद्यार्थीहरूको कक्षा मिति २०८० साल असोज १४ गते आइतबारदेखि सञ्चालन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

कक्षा समय : बिहान ६:१५ देखि १० बजे सम्म ।

Share