परीक्षा प्रवेशपत्र वितरण सम्बन्धी सूचना

BBS पहिलो वर्षको परीक्षा प्रवेशपत्र आयो !

आ-आफ्नो प्रवेशपत्र क्याम्पसमा आएर लिन परीक्षा दिने सबै विद्यार्थीलाई सूचित गरिन्छ ।

परीक्षाको प्रवेशपत्र लिन आउने समय :

२०८० साल असोज १६ गते, मङ्गलबार बिहान ६ बजेदेखि १० बजेभित्र ।

भोलि लिन नआउनेहरूले पर्सि बुधबार बिहान ६ देखि १० बजे भित्र ।

नोट :
क्याम्पसलाई बुझाउनु पर्ने शुल्क बाँकी हुनेले शुल्क बुझाए पछि मात्र प्रवेशपत्र लिन पाउने ।

Share