गुणस्तरमा अर्को गतिलो फट्को / Notices / By roopnagarcampus रूपनगर नन्दराज संग्रौला क्याम्पस, बिबियस चौथो वर्षमा ७८% विद्यार्थी उतीर्ण ।त्रिविले भर्खर प्रकाशित गरेको चौथो वर्षको परीक्षाफल हाम्रो क्याम्पसको ११ वर्षको इतिहासमा यो सबै भन्दा उच्च (७८%) हो।धन्यवाद सबै शिक्षक तथा विद्यार्थीलाई, अनि समाजलाई पनि, सहयोगका लागि। Share