कक्षामा प्रविधि भित्र्याइयो !

काठमाडौँबाट रूपनगर, सप्तरीको क्याम्पसमा Virtual Class!
विद्वान असिम आचार्यज्यूप्रति हार्दिक आभार ।
गरीब गाउँलेका छोराछोरी पढ्ने www.roopnagarcampus.edu.np लाई तपाईँको यो योगदानप्रति हाम्रो उच्च सम्मान ।
सहयोगी मन, दिमाग र हातहरूको खाँचो छ हामीलाई ।
Share