एक जना विद्वानको प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा अनिवार्य सहभागी हुन सबै विद्यार्थीलाई सूचित गरिन्छ ।

Visiting Professor बाट Organizational Behavior र BBS पाठ्यक्रममा आधारित अन्य विषयमा सिक्ने र छलफल गर्ने अवसर 

मिति : २०८० भाद्र २४ गते आइतबार
समय : बिहान ७ बजे
स्थान : क्याम्पसको सभा कक्ष

नोट : यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना हुन चाहने, १२ कक्षा उतीर्ण इच्छुक अन्य विद्यार्थी पनि सहभागी हुन पाउने । १२ कक्षाको ‘ग्रेड सीट’ वा आफ्नो परिचय खुल्ने कुनै दस्तावेज ल्याउनु होला ।

Share