Notices

०८० सालको तिहार तथा छठ पर्वको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड तिहार तथा छठ पर्वको अवसरमा यही कार्तिक २६ गतेदेखि मङ्सीर ४ गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र मङ्सीर ५ गते देखि नियमित पठन-पाठन हुने […]

तिहार तथा छठ पर्वको विदा सम्बन्धी सूचना Read More »

२०८० सालको दशैँको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड दशैँको अवसरमा यही आश्विन २८ गतेदेखि कार्तिक १० गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र कार्तिक १२ गते आइतबारदेखि नियमित पठन-पाठन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

दशैँ विदा सम्बन्धी सूचना Read More »

BBS पहिलो वर्षको परीक्षा प्रवेशपत्र आयो ! आ-आफ्नो प्रवेशपत्र क्याम्पसमा आएर लिन परीक्षा दिने सबै विद्यार्थीलाई सूचित गरिन्छ । परीक्षाको प्रवेशपत्र लिन आउने समय : २०८० साल असोज १६ गते, मङ्गलबार बिहान ६ बजेदेखि १० बजेभित्र । भोलि लिन नआउनेहरूले पर्सि बुधबार बिहान ६ देखि १० बजे भित्र । नोट :क्याम्पसलाई बुझाउनु पर्ने शुल्क बाँकी

परीक्षा प्रवेशपत्र वितरण सम्बन्धी सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा BBS पहिलो वर्ष २०८० मा भर्ना भएका विद्यार्थीहरूको कक्षा मिति २०८० साल असोज १४ गते आइतबारदेखि सञ्चालन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । कक्षा समय : बिहान ६:१५ देखि १० बजे सम्म ।

पहिलो वर्षको कक्षा सञ्चालन सम्बन्धी सूचना Read More »

शोक विदाको सूचना :यही भाद्र २८ गते विहिबार देशभर शोक विदाका रूपमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हुनाले सो दिन क्याम्पस बन्द रहने कुरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।शोक विदा सम्बन्धी गृह मन्त्रालयको सूचना :

भाद्र २८ गते विहिबार शोक विदामा क्याम्पस विदा हुने Read More »

संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको स्वर्गारोहणमा सरकारले एक दिन शोक विदा दिएको छ । उहाँको ‘अन्त्यष्टि हुने दिन’ देशभर सार्वजनिक विदा हुने जानकारी सरकारले गराएको छ । अन्त्यष्टि कहिले हुने भन्ने आधिकारिक जानकारी अहिले सम्म गराइएको छैन । त्यसैले शोक विदा कहिले हुने भन्ने आधिकारिक सूचना आए पछि सोही अनुसार क्याम्पसमा शोक विदा हुने

सूचना : शोक विदामा क्याम्पस विदा हुने Read More »

Visiting Professor बाट Organizational Behavior र BBS पाठ्यक्रममा आधारित अन्य विषयमा सिक्ने र छलफल गर्ने अवसर  मिति : २०८० भाद्र २४ गते आइतबारसमय : बिहान ७ बजेस्थान : क्याम्पसको सभा कक्ष नोट : यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना हुन चाहने, १२ कक्षा उतीर्ण इच्छुक अन्य विद्यार्थी पनि सहभागी हुन पाउने । १२ कक्षाको ‘ग्रेड

एक जना विद्वानको प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा अनिवार्य सहभागी हुन सबै विद्यार्थीलाई सूचित गरिन्छ । Read More »