Notices

रूपनगर नन्दराज संग्रौला क्याम्पस, बिबियस चौथो वर्षमा ७८% विद्यार्थी उतीर्ण । त्रिविले भर्खर प्रकाशित गरेको चौथो वर्षको परीक्षाफल हाम्रो क्याम्पसको ११ वर्षको इतिहासमा यो सबै भन्दा उच्च (७८%) हो। धन्यवाद सबै शिक्षक तथा विद्यार्थीलाई, अनि समाजलाई पनि, सहयोगका लागि।

गुणस्तरमा अर्को गतिलो फट्को Read More »

असोज ११, २०८१ देखि सञ्चालन हुने BBS दोश्रो वर्षको आंशिक परीक्षा दिन फारम भरेका विद्यार्थीहरूको परीक्षा प्रवेशपत्र क्याम्पसमा आइसकेकाले विद्यार्थी आफैँ उपस्थित भएर आफ्नो परीक्षा प्रवेशपत्र बुझिलिन सम्बन्धित सबैलाई सूचित गरिन्छ। प्रवेशपत्र बुझिलिने समय: बिहान ६:३० बजेदेखि १०:०० बजेसम्म (विदाको दिन बाहेक)

परीक्षा प्रवेशपत्र सम्बन्धी सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा २०८१ सालको गर्मी (वर्षे) विदा २०८१ भाद्र १८ गते मङ्गलबार देखि २०८१ भाद्र ३१ गते सोमबार सम्म हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । सो विदा अवधि भर पठन-पाठन बन्द रहने छ । क्याम्पस प्रशासन र विद्यार्थी भर्ना गर्मी विदाका दिनमा पनि खुला रहनेछ । विदा अवधिभर प्रशासनिक काम, नयाँ

गर्मी विदा सम्बन्धी सूचना Read More »

४ वर्षे स्नातक तह दोस्रो बर्षको आंशिक 2080 को परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना …परीक्षा फाराम भर्ने समयावधि:नियमित दस्तुरमा : २०८१/०४/२८ गते देखि भदौँ १६ गते सम्म ।दोब्बर दस्तुरमा : साधारण म्याद सकिएको मितिले १ हप्ता सम्म ।कस्ताले पाउने : २०७२ सालमा भर्ना भई २०७३ सालमा प्रथम बर्षको प्रथम पटक परीक्षा

दोश्रो वर्ष आंशिक परीक्षाको फारम भर्ने सूचना Read More »

नयाँ र पुरानो दुबै कोर्षको नियमित विद्यार्थीको परीक्षा तालिका ।नियमित (Regular) को मात्र हो यो परीक्षा रूटिन । Partial को होइन ।

BBS Third Year को नियमित परीक्षा तालिका सम्बन्धी त्रिभुवन विश्वविद्यालयको सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका नियमित विद्यार्थीहरूका लागि क्याम्पसको आफ्नै स्रोतबाट छात्रवृत्ति प्रदान गर्ने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ । आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा गएर उपलब्ध फारम भरी २०८१ साउन १५ गते, मङ्गलबार, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »

विस्तृत जानकारीका लागि क्याम्पसमा सम्पर्क गर्न सूचित गरिन्छ ।

४ वर्षे स्नातक तह (BBS समेत) तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना Read More »

स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत् दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि मधेस प्रदेश सरकारले विशेष छात्रवृत्ति प्रदान गर्न निवेदन माग गरेकाले सो छात्रवृत्ति प्राप्त गर्न चाहने यस क्याम्पसका छात्राहरूले यही २०८० साल चैत्र मसान्त भित्र निवेदन दिन सूचित गरिन्छ । निवेदनका साथ संलग्न गर्नु पर्ने कागजात, न्यूनतम् योग्यता, प्रक्रिया र अन्य विस्तृत जानकारीका लागि क्याम्पस

दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि छात्रवृत्ति फारम भर्ने सूचना । Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा दोश्रो, तेश्रो तथा चौथो वर्षमा अध्ययन गरिरहेका मध्ये केही विद्यार्थीका लागि कञ्चनरूप नगरपालिका वडा नं. १२ का तर्फबाट ‘वडाध्यक्ष छात्रवृत्ति’ उपलब्ध हुने भएकाले इच्छुक जेहनदार तथा विपन्न परिवारका विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा उपलब्ध फारम भरी २०८० माघ २९ गते, सोमबार, बिहान

‘वडाध्यक्ष छात्रवृत्ति’ का लागि आवेदन माग गरिएको सूचना Read More »

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्तिका लागि आवेदन फारम भर्न यस क्याम्पसका विद्यार्थीहरूलाई सूचित गरिन्छ ।२०८० फागुन ०२ गते अन्तिम म्याद रहेको आयोगको सूचनामा उल्लेख भए अनुसार समयमै फारम भर्न जानकारी गराइन्छ ।

छात्रवृत्ति फारम भर्ने सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा (https://forms.gle/Dh2w4rsFXXc8ping6) गएर उपलब्ध फारम भरी २०८० पौष १६ गते, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको वेबसाइट www.roopnagarcampus.edu.np र फेसबुक

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने BBS दोश्रो, तेश्रो तथा चौथो वर्षका विद्यार्थीहरूको नियमित कक्षा मिति २०८० साल मङ्सीर ०५ गते देखि सञ्चालन हुने जानकारी सम्बन्धित सबैलाई गराइन्छ । भर्ना हुन बाँकी विद्यार्थीहरूले मङ्सीर १५ गतेभित्र भर्ना हुन र आ-आफ्नो कक्षाको पाठ्य पुस्तक लिन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । हाल दोश्रो वर्षमा अध्ययनरत्

कक्षा सञ्चालन तथा परीक्षा फारम भर्ने सम्बन्धी सूचना Read More »

०८० सालको तिहार तथा छठ पर्वको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड तिहार तथा छठ पर्वको अवसरमा यही कार्तिक २६ गतेदेखि मङ्सीर ४ गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र मङ्सीर ५ गते देखि नियमित पठन-पाठन हुने

तिहार तथा छठ पर्वको विदा सम्बन्धी सूचना Read More »

२०८० सालको दशैँको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड दशैँको अवसरमा यही आश्विन २८ गतेदेखि कार्तिक १० गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र कार्तिक १२ गते आइतबारदेखि नियमित पठन-पाठन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

दशैँ विदा सम्बन्धी सूचना Read More »

BBS पहिलो वर्षको परीक्षा प्रवेशपत्र आयो ! आ-आफ्नो प्रवेशपत्र क्याम्पसमा आएर लिन परीक्षा दिने सबै विद्यार्थीलाई सूचित गरिन्छ । परीक्षाको प्रवेशपत्र लिन आउने समय : २०८० साल असोज १६ गते, मङ्गलबार बिहान ६ बजेदेखि १० बजेभित्र । भोलि लिन नआउनेहरूले पर्सि बुधबार बिहान ६ देखि १० बजे भित्र । नोट :क्याम्पसलाई बुझाउनु पर्ने शुल्क बाँकी

परीक्षा प्रवेशपत्र वितरण सम्बन्धी सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा BBS पहिलो वर्ष २०८० मा भर्ना भएका विद्यार्थीहरूको कक्षा मिति २०८० साल असोज १४ गते आइतबारदेखि सञ्चालन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । कक्षा समय : बिहान ६:१५ देखि १० बजे सम्म ।

पहिलो वर्षको कक्षा सञ्चालन सम्बन्धी सूचना Read More »

शोक विदाको सूचना :यही भाद्र २८ गते विहिबार देशभर शोक विदाका रूपमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हुनाले सो दिन क्याम्पस बन्द रहने कुरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।शोक विदा सम्बन्धी गृह मन्त्रालयको सूचना :

भाद्र २८ गते विहिबार शोक विदामा क्याम्पस विदा हुने Read More »

संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको स्वर्गारोहणमा सरकारले एक दिन शोक विदा दिएको छ । उहाँको ‘अन्त्यष्टि हुने दिन’ देशभर सार्वजनिक विदा हुने जानकारी सरकारले गराएको छ । अन्त्यष्टि कहिले हुने भन्ने आधिकारिक जानकारी अहिले सम्म गराइएको छैन । त्यसैले शोक विदा कहिले हुने भन्ने आधिकारिक सूचना आए पछि सोही अनुसार क्याम्पसमा शोक विदा हुने

सूचना : शोक विदामा क्याम्पस विदा हुने Read More »

Visiting Professor बाट Organizational Behavior र BBS पाठ्यक्रममा आधारित अन्य विषयमा सिक्ने र छलफल गर्ने अवसर  मिति : २०८० भाद्र २४ गते आइतबारसमय : बिहान ७ बजेस्थान : क्याम्पसको सभा कक्ष नोट : यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना हुन चाहने, १२ कक्षा उतीर्ण इच्छुक अन्य विद्यार्थी पनि सहभागी हुन पाउने । १२ कक्षाको ‘ग्रेड

एक जना विद्वानको प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा अनिवार्य सहभागी हुन सबै विद्यार्थीलाई सूचित गरिन्छ । Read More »

Get ready to witness, as we launch our brand-new campus website on Bhadra 09, 2080 🎉 Join us in celebrating the fusion of innovation, accessibility, and connectivity.Whether you’re seeking updates, resources, or a glimpse of campus life, our website will be your window to it all.

Launching of our Website Read More »

🎉 Join us on Bhadra 09, 2080, as we innagurate our Computer Lab! 🖥️ Experience the future of learning, innovation, and endless possibilities. This momentous inauguration is a celebration of progress, where technology and education converge. Let’s shape tomorrow together! 🎓 Our distinguished guests, faculty members, enthusiastic students, and esteemed staff will come together to mark this

Inauguration of Computer Lab Read More »