Notices

असोज ११, २०८१ देखि सञ्चालन हुने BBS दोश्रो वर्षको आंशिक परीक्षा दिन फारम भरेका विद्यार्थीहरूको परीक्षा प्रवेशपत्र क्याम्पसमा आइसकेकाले विद्यार्थी आफैँ उपस्थित भएर आफ्नो परीक्षा प्रवेशपत्र बुझिलिन सम्बन्धित सबैलाई सूचित गरिन्छ। प्रवेशपत्र बुझिलिने समय: बिहान ६:३० बजेदेखि १०:०० बजेसम्म (विदाको दिन बाहेक)

परीक्षा प्रवेशपत्र सम्बन्धी सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा २०८१ सालको गर्मी (वर्षे) विदा २०८१ भाद्र १८ गते मङ्गलबार देखि २०८१ भाद्र ३१ गते सोमबार सम्म हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । सो विदा अवधि भर पठन-पाठन बन्द रहने छ । क्याम्पस प्रशासन र विद्यार्थी भर्ना गर्मी विदाका दिनमा पनि खुला रहनेछ । विदा अवधिभर प्रशासनिक काम, नयाँ

गर्मी विदा सम्बन्धी सूचना Read More »