रूपनगर नन्दराज संग्रौला क्याम्पस र नविल बैँकको सहकार्यमा ‘बैँकको महत्व’ विषयमा आज गोष्ठी तथा अन्तर्क्रिया आयोजन गरियो । BBS को पाठ्यक्रममा समेत पढ्नु पर्ने वित्तीय साक्षरता, बैँकको महत्व र देश विकासमा बैँकको भूमिका लगायत विषयमा सम्पन्न सो अन्तर्कियामा क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी र पत्रकारको सहभागिता थियो । रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक […]
‘बैँकको महत्व’ विषयमा अन्तर्किया Read More »